• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: डिनर....


सेरे ले आफ्नी बुढी लाई हल्का हल्का English सिकाउंदैथ्यो।
.
.
.
एक दिन बिहानै
.
.
बुढी- डिनर रेडि छ खान आउ बुढा।
सेरे- पागल छेस् तं बिहान को खानालाई ब्रेकफास्ट भनिन्छ।
बुढी- पागल त तिमी हौ, यो बेलुका को बचेको खाना हो।